युएफा च्याम्पियन्स लिगको समुह विभाजन र खेल तालिका सार्वजनिक

लन्डन । युएफा च्याम्पियन्स लिग फुटबलको समूह चरणको खेल तालिका सार्वजनिक गरिएको छ । युएफाले गएराति समुह विभाजन गर्दा साविक विजेता चेल्सी र युभेन्टस एकै समुहमा परेका छन् । समुह एच मा इंग्ल्याण्डको चेल्सी र इटालीको युभेन्टससँगै रुसको जेनिथ र स्विडेनको माल्मो परेका छन् । समुह ए मा दुई दावेदार टोलीहरु इंग्ल्याण्डको म्यान्चेस्टर सिटी र … Continue reading युएफा च्याम्पियन्स लिगको समुह विभाजन र खेल तालिका सार्वजनिक